हिमालयन बैंकद्धारा २ शाखा विस्तार

निरोज कुमार थापा

निरोज कुमार थापा

May 17, 2018 | 02:41:30 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेडले २ नयाँ शाखा विस्तार गरेको छ । बैंकले बारा जिल्लाको प्रसौनीमा मिति बैशाख २८ गते र बाँके जिल्लाको राप्तीसोनारी, शम्शेरगंजमा बैशाख ३० गते देखि शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाहरुबाट बैंकले सबै प्रकारका बैङ्किग सुविधाहरु उपलब्ध गराउने जनाएको छ । नयाँ शाखाहरु सञ्चालन आएसँगै बैंकको कूल शाखा संख्या ४९ पुगेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved