ज्योति विकास बैंकको एक्सटेन्सन काउन्टर सुर्खेतको जन मावि विद्यालयमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 18, 2018 | 04:19:29 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक लि. ले सुर्खेत स्थित जन माध्यामिक विद्यालयमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । विरेन्द्रनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष मोती प्रसाद कडेल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले एक्सटेन्सन काउन्टरको संयुक्त रुपमा उद्घाटन गरे । 

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलब्ध गराउँदै आएको छ । हालसम्म बैंकले १५ अर्व ६ करोड निक्षेप संकलन गरी १३ अर्व ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । बैंकले आगामी केही दिनमै ९ वटा नयाँ शाखा र ८ वटा नयाँ एटिएम संचालनमा ल्याउने जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved