सेञ्चुरी बैंकको नयाँ शाखा ललितपूरको सात्तदोबाटोमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 21, 2018 | 02:47:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले ललितपूरको सात्तदोबाटोमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले सोमबार उक्त शाखाको उद्धघाटन गरे । 

बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्स्टेन्सन काउन्टर र १० वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved