माछापुछ्रे बैंकद्धारा ५ नयाँ स्थानबाट बैंकिङ्ग सेवा सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

May 21, 2018 | 04:26:43 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक लिमिटेडले एकै साथ ३ शाखाकार्यालय र २ शाखा रहित बंैकिङ्ग मार्फत सेवा सुरु गरेको छ । बैंकले आईतबार सुुनसरीको धरान उप–महानगरपालिका, भोजपुुरको भोजपुुर नगरपालिका र जुुम्लाको चन्दननाथ नगरपालिकामा शाखा स्थापना गरेको छ । बैंकले कञ्चनपुुरको वेलडांडी–२ तथा भिमदक्तनगर–८ मा २ नयाँ शाखा रहित बंैकिङ्ग सेवा संचालनमा ल्याएको छ । 

बैकले हाल ७७ शाखा, २ वटा एक्स्टेन्सन काउन्टर, २१ शाखा रहित बैकिङ्ग  र ८८ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved