हिमालयन बैंकद्धारा अनाथलयलाई खाट सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

May 22, 2018 | 06:00:49 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेडले काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका स्थित अनाथ असहाय बाल सुधार संघलाई ७५ हजार मूल्य बराबरको ५ थान २ तले खाट प्रदान गरेको छ । 

आफ्नो पच्चीसौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले बैंकले उक्त बाल सुधार संघमा आश्रय लिएका विभिन्न उमेर समुहका बालबालिकाहरुलाई सुत्नका लागि खाट सहयोग गरेको हो । बैंकका महाप्रबन्धक सुशिल जोशीले बाल सुधार संगका अध्यक्ष प्रकाश कुमार नेपालीलाई खाट हस्तान्तरण गरे ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved