मेगा बैंकको खाता अब इन्टरनेटबाटै खोल्न सकिने

निरोज कुमार थापा

निरोज कुमार थापा

May 22, 2018 | 06:06:16 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल लिमिटेडले स्वदेश तथा विदेशमा रहेका ग्राहकहरुलाई इन्टरनेटबाटै खाता खोल्न सकिने सुविधा ल्याएको छ । यो सुविधापछि अब नयाँ ग्राहकहरुले कार्यालयमै आएर खाता खोल्नुपर्ने बाध्यताको अन्त्य भएको छ । 

‘मेगा बैंकमा खाता खोल्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन खाता खोल्ने सुविधा ल्याएका हौँ, अब ग्राहकहरुले इन्टरनेट सुविधा भएको जुनसुकै ठाउँमा बसेर पनि मेगा बैंकको खाता खोल्न सक्नेछन् । यसले ग्राहकहरुको समय बचत हुने हाम्रो विश्वास छ’ मेगा बैंककी निमित्त सिइओ रविना देशराज श्रेष्ठले भनिन् । 

मेगा बैंकको वेभसाईडमा गएर खाता खोल्न सकिनेछ ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved