वित्तीय विवरण तयार पार्न मुक्तिनाथ विकास बैंक र एसएआर एडभाइजर्सबीच सम्झौता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 23, 2018 | 07:44:55 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक र एसएआर एडभाइजर्स (SAR Advisors Pvt Ltd.) बीच सम्झौता भएको छ ।  आईक्यानले  तोकेको लेखा मापदण्ड अनुसारले वित्तीय विवरण तयार गर्नको बैंकले एसएसआरसंग सम्झौता गरेको हो 

उक्त सस्था र बैंक बिच NFRS(Nepal Financial Reporting Standard) अन्तर्गत रही बैंकको गत ३ बर्षको वित्तीय विवरण तयार गर्ने विषयमा सम्झौता भएको हो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved