जनता बैंकद्धारा ५ नयाँ शाखाबाट कारोबार सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

May 23, 2018 | 04:43:31 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले एकै साथ थप ५ शाखाबाट कारोवार सुरु गरेको छ । बैंकले सिराहाको गोलबजार, रसुवाको नौकुण्ड र कालिकास्थान रामेछापको दोरम्बा, र जुम्लाको तातोपानी शाखाबाट कारोबार सुरु गरेको हो । 

यी मध्ये कालिकास्थान शाखा एक्स्टेन शनकाउन्टरलाई स्तरोन्नत गरी शाखामा रुपान्तरणगरिएको हो भने बाँकी ४ शाखाहरु नयाँ खोलिएका हुन् । यस सँगै जनता बैंकको संख्या ११५ पुगेको छ । हाल बैंकले ४० शाखा रहित बैंकिङ्ग, १ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved