ग्रिन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारीमा उमेश कुमार नियुक्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 24, 2018 | 07:38:30 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा उमेश कुमार आचार्य नियुक्त भएका छन। बैंक संचालक समितिको ११४ औं बैठकले पोखरा कास्की निवासी आचार्यलाई सीईओमा नियुक्त गरेको हो। 

आगामी असार १ देखि लागू हुने गरि आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरिएको बैंकले नेप्से मार्फत जानकारी दिएको छ। आचार्य हाल कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved