“गरिमा रेमिट’’ सञ्चालन गर्न गरिमा र ओम बैंकबीच सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

May 28, 2018 | 02:08:45 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक लिमिटेड र ओम डेभलपमेण्ट बैंक लिमिटेड बीच ओम डेभलपमेण्टबैंक लिमिटेडले “गरिमा रेमिट’’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सोमबार गरिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ओम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सम्झौता पश्चात हाल देशभर रहेका ओम बैंकका ५२वटा शाखाबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved