मेगा बैंकको थप २ शाखा विस्तार

निरोज कुमार थापा

निरोज कुमार थापा

May 30, 2018 | 03:00:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल लिमिटेडले सिरहाको लहान नगरपालिका र गोरखाको भिमसेन थापा गाउँपालिकामा शाखा विस्तार गरेको छ । बैंकले दुई साताको अवधिमा १० वटा नयाँ शाखा विस्तार गरेको हो । 

बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको हो । यो सँगै देशभर मेगा बैंकको शाखा कार्यालय ९३ पुगेको छ । मेगा बैंकका ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved