ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 30, 2018 | 03:04:46 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले मंगलबार देखि लमजुङ्गको क्व्होलासोथार गाँउपालिकामा आफ्नो ८६ औँ र पर्वत जिल्लाको कुश्मा नगरपालिका ८७ औँ शाखारहित बैकिङ्ग  सेवा सुरु गरेको छ । 

बैंकले हाल १२९ शाखा, १३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८७ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्नासेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved