एनआई सी एशियाको शाखा रौतहटको चन्द्रानिगाहापुरमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 31, 2018 | 04:39:37 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआई सी एशिया बैंकले रौतहटस्थित चन्द्रपुर नगरपालिका चन्द्रनिगाहपुरमा नयाँ शाखाको उद्घाटन गरेको छ । बिहिबार चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिलकुमार जैसवालले उक्त शाखाको उद्घाटन गरे ।

हाल बैंकले मुलुकभर २१७ शाखा, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved