सानिमा बैंकका ४ शाखा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 01, 2018 | 03:59:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक लिमिटेडले उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम बजारमा गरी ४ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका पूर्व संचालक डा. सुवर्ण दास श्रेष्ठ र ब्याण्ड प्रवद्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा उद्घाटन गरे । 

उद्घाटनमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले नयाँ सञ्चालनमा आएका शाखाहरुबाट पनि अघिल्ला शाखाहरुले जस्तै सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । बैंकको हाल ५८ शाखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved