सिटिजन्स बैंकको भिषा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 03, 2018 | 03:39:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भिषा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्नेछन् । 

बैंकमा डलर खाता भएका ग्राहकले विश्वभरीबाट र र नेपाली रmपैयाँमा खाता भएका ग्राहकले नेपाल र भारतमा डेविट एवं क्रडिट कार्ड मार्फत अनलाईनमा वस्तु तथा सेवा खरिद गर्न सक्नेछन । यस प्रबिधिबाट गरिएको अनलाइन कार्ड कारोबारमा नक्कली कारोबारको जोखिम कम हुने बैंकको विश्वास छ । 

हाल बैंकले  आफ्ना ७४ वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाइ मार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved