तनहुँको फुस्रेटारमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 04, 2018 | 04:20:42 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक लि.ले सोमबार देखि तनहुँको भानु नगरपालिका स्थित फुस्रेटारमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । भानु नगरपालिका बासीको बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टर सुरु गरेको हो । 

बैंकले हाल १२९ शाखा, १३१ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८७ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved