सिटिजन्स बैंकले विरुवा रोपेर मनायो वातावरण दिवस

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 05, 2018 | 05:20:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अन्तराष्ट्रिय वातावरण दिवसको अवसरमा आफ्नो प्राङ्गणमा वृक्षारोपण गरेको छ । नेपाल सरकारले अवलम्बन गरेको “एक कर्मचारी एक फलफूलको विरुवा” नीति अनुरुप बैंकको प्राङ्गणमा वृक्षारोपण गरिएको बैंकले जनाएको छ । वृक्षारोपण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी पनि उपस्थित थिए ।

बैंकले हाल ७४  वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाइ मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved