ग्लोबल आईएमई बैंकले फलफुलको बिरुवा रोपेर मनायो वातावरण दिवस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 06, 2018 | 06:33:17 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक लि.ले विश्व वातावरण दिवसको अवसर पारेर आफ्ना विभिन्न शाखा कार्यालयहरुको प्राङ्गणमा फलफुलका विरुवाहरु रोपेको छ । नेपाल राष्ट्र बैंकको “एक कर्मचारी एक फलफुलको विरुवा” अभियानलाई पनि मध्यनजर गरी उक्त कार्यक्रम आयोजना गरिएको हो ।

ग्लोबल आइएमई बैंक लि.का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकको कर्पोरेट कार्यालयको बगैँचामा एभोगार्डोको बिरुवा रोपी उक्त वृक्षारोपण कार्यक्रमको सुरुवात गरेका थिए  । 

बैकले विश्व वाताबरण दिवसको अवसरमा बैंकका विभिन्न कार्यालयहरु, कान्तिपथ, कमलादी, पोखरा लगायतका शाखाहरुमा विभिन्न फलफुलका विरुवाहरु रोपेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved