18 Aug, 2018 | २ भदौ २०७५ | शनिवार




Bizpati Reporter

Follow us on

ज्योति विकास बैंकद्धारा ३ शाखामा एटिएम सेवा विस्तार

Posted on:June 07, 2018

citizen bank

ज्योति विकास बैंकले काठमाडौं उपत्यका भित्रका पेप्सिकोला, नेपालटार र उपत्यका बाहिरको विराटनगर शाखामा एटिएम सेवा संचालनमा ल्याएको छ । 

यससँगै वैंकको जम्मा एटिएम संख्या १७ पुगेको छ । हाल बैंकले ५४ वटा शाखा कार्यालयबाट सेवा उपलव्ध गराउँदै आएको छ । यस आर्थिक वर्ष भित्रनै बैंकले थप ५ वटा नयाँ शाखा तथा थप ५ स्थानमा एटिएम संचालनमा ल्याउने जनाएको छ । 


Share your thoughts!

Loading...

Trending