ज्योति विकास बैंकद्धारा ३ शाखामा एटिएम सेवा विस्तार

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 07, 2018 | 05:43:05 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले काठमाडौं उपत्यका भित्रका पेप्सिकोला, नेपालटार र उपत्यका बाहिरको विराटनगर शाखामा एटिएम सेवा संचालनमा ल्याएको छ । 

यससँगै वैंकको जम्मा एटिएम संख्या १७ पुगेको छ । हाल बैंकले ५४ वटा शाखा कार्यालयबाट सेवा उपलव्ध गराउँदै आएको छ । यस आर्थिक वर्ष भित्रनै बैंकले थप ५ वटा नयाँ शाखा तथा थप ५ स्थानमा एटिएम संचालनमा ल्याउने जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved