रेमिट सञ्चालन गर्न गरिमा र एनआई सी एशियाबीच सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 11, 2018 | 03:53:10 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक लिमिटेड र एनआई सी एशिया बैंक लिमिटेडबीच गरिमा रेमिट र एनआई सी एशिया रेमिट सञ्चालन गर्ने सम्झौता भएको छ । गत विहीबार गरिमाको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र एनआई सी एशियाको तर्फबाट चिफमार्केटिङ्ग अफिसर जयन्द्र रावलले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सम्झौता पश्चात एनआई सी एशिया बैंक लिमिटेडका देशभर रहेका २१० वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न तथा गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७ वटा शाखा कार्यालयबाट एनआई सी एशिया रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved