सेञ्चुरी बैंकको मुद्दती खातामा १२.५% ब्याजदर

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 12, 2018 | 01:38:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले ३ महिना देखि ६ महिना सम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२% र ६ महिना देखि १ वर्ष सम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२.५% प्रदान गर्ने गरि दुई नयां योजना ल्याएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved