18 Aug, 2018 | २ भदौ २०७५ | शनिवार




Bizpati Reporter

Follow us on

सेञ्चुरी बैंकको मुद्दती खातामा १२.५% ब्याजदर

Posted on:June 12, 2018

citizen bank

सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले ३ महिना देखि ६ महिना सम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२% र ६ महिना देखि १ वर्ष सम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२.५% प्रदान गर्ने गरि दुई नयां योजना ल्याएको छ । 


Share your thoughts!

Loading...

Trending