एनआईसी एसियाको नयाँ शाखा सर्लाहीको हरिपुर्वामा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 13, 2018 | 12:54:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सबै स्थानीय तहमा बाणिज्य बैंक स्थापना गर्ने सरकारको लक्ष्यलाई साथ दिंदै एनआईसी एसियाले सर्लाहीको हरिपुर्वा गाँउपालिका, वडा नं ५ मा शाखा स्थापना गरेको छ। 

सो शाखाको उद्घाटन हरिपुर्वा गाँउपालिकाका मेयर सियाराम रायले गरे। यस संगै बैंकको शाखा संख्या २२४ पुगेको छ। बैंकले हाल २२४ शाखा कार्यालय, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग मार्फत बैकिङ सेवा प्रदान गरिरहेको छ।  बैंकले यस अवधिमा १४१ अर्ब निक्षेप संकलन गरि ११८ अर्ब कर्जा प्रवाह गरेको छ।        


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved