‘गरिमा रेमिट’ सञ्चालन गर्न गरिमा र जनता बैंकबीच सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 14, 2018 | 05:07:25 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । बिहीबार गरिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवर क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौता पश्चात जनता बैंकका १ सय १० वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन तथा भूक्तानी गर्न सकिनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved