मुक्तिनाथ बैंकका ग्राहकलाई नर्भिक अस्पतालमा विशेष छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 14, 2018 | 05:44:37 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पताल, थापाथलीबीच बैंकका ग्राहकहरुलाई अस्पतालकले तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालको तर्फबाट महाप्रवन्धक प्रदिपकुमार झाले हस्ताक्षर गरेका छन्  । सम्झौता पश्चात मुक्तिनाथ बैंकको भिजा डेबिट कार्ड भएका ग्राहकहरूले नर्भिक अस्पतालमा उपचार गराउँदा तोकिएको शुल्कमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । 

बैंकले हाल ८२  वटा शाखा र १३ वटा ए।टि।एम। मार्फत सेवा प्रदान गर्दै आएका छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved