मुक्तिनाथ र लुम्बिनी बैंकबिच रेमिट्यान्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 14, 2018 | 05:52:37 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ र लुम्बिनी विकास बैंक लि। को रेमिट बीच सम्झौता भएको छ । मुक्तिनाथ बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र लुम्बिनी बैंकको तर्फबाट का।मु। प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार लुम्बिनी बैंकको सम्पूर्ण शाखाहरुबाट मुक्तिनाथ रेमिट प्राप्त गर्न सकिने र लुम्बिनी रेमिट मुक्तिनाथ बैंकको सम्पूर्ण शाखाबाट प्राप्त गर्न सकिने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved