एनआइबिएलको नयाँ शाखा सल्यानको छत्रेश्वरीमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 19, 2018 | 06:48:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सल्यानको छत्रेश्वरी गाउपालिकास्थित लान्तीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको यो ७२ औ शाखा हो । 

बैंकले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई तीव्रता दिएको छ । हाल बैंकले १ सय वटा एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर, ७२ शाखा र ५७ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved