एभरेष्ट बैंकको शाखा सितापाईलामा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 19, 2018 | 07:07:03 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले काठमाडौंको सितापाइलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यस बैंकमा संयुक्त लगानी रहेको पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक तथा एभरेष्ट बैंकका निर्देशक एल.भि. प्रभाकरले सीतापाइला शाखाको उद्घाटन गरे । 

बैंकले हाल ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved