सेञ्चुरी बैंकका ४ शाखा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 19, 2018 | 07:19:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले ४ स्थानबाट कारोबार सुरु गरेको छ । बैंकले सुनसरी जिल्लाको चतरा र झुम्कामा, मोरङ्ग जिल्लाको रङ्गगेली र झापा जिल्लाको चन्द्रागढीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले ती शाखाहरुको उद्घाटन गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved