ग्लोबल आइएमईको शाखारहित बैंकिङ्ग सेवा सिराहाको बेल्हामा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 22, 2018 | 05:19:03 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले शुक्रबार देखि सिराहाको कल्याणपुर नगरपालिका बेल्हामा ९० औँ शाखारहित बैकिङ्ग  सेवा सुरु गरेको छ । 

कल्याणपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष मोहम्मद जलील शाहले उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । 

हाल बैंकले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ९० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved