24 Sep, 2018 | ८ आश्विन २०७५ | सोमवार




Bizpati Reporter

Follow us on

ग्लोबल आइएमईको शाखारहित बैंकिङ्ग सेवा सिराहाको बेल्हामा

Posted on:June 22, 2018

citizen bank

ग्लोबल आइएमई बैंकले शुक्रबार देखि सिराहाको कल्याणपुर नगरपालिका बेल्हामा ९० औँ शाखारहित बैकिङ्ग  सेवा सुरु गरेको छ । 

कल्याणपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष मोहम्मद जलील शाहले उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । 

हाल बैंकले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ९० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त सेवा प्रदान गर्दै आएको छ । 


Share your thoughts!

Loading...

Trending