सेञ्चुरी बैंकद्धारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 22, 2018 | 05:37:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले बूढानीलकण्ठ नगरपालिकास्थित जनजागृति माध्यामिक विद्यालयलाई २ थान कम्प्युटर हस्तान्तरण गरेको छ । 

बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका सञ्चालक समिति अध्यक्ष त्रिलोचन पौड्याललाई कम्युटर हस्तान्तरण गरे । बैंकले यस भन्दा अघि पनि विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved