एनआईसी एशियाकोे शाखारहित बैंकिङ्ग सेवाको संख्या ११ पुग्यो

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 22, 2018 | 05:45:59 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक लिमिटेडले मोरङ्गको ग्रामथान गाउँपालिकास्थित लखन्तरीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । असार ७ गतेबाट सञ्चालनमा आएको यो शाखारहित वैंकिङ सेवा बैंकको ११ औँ शाखारहित बैंकिङ्ग सेवा हो । 

ग्रामथान गाउँपालिकाको उपाध्यक्ष फुल कुमारी चौधरीले उक्त उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरिन् । 

हाल बैंकले २२४ शाखा, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved