मुक्तिनाथ बैंकको शाखा माछापोखरीमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 24, 2018 | 06:47:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले काठमाण्डौ महानगरपालिका १६ स्थित माछापोखरीमा शाखा विस्तार गरेको छ । 

ओशो तपोवनका संंयोजक तथा संस्थापक स्वामी आनन्द अरुण र बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हालसम्म ७८ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved