ज्योति वैंकको शाखा धादिङ्को गल्छीमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 26, 2018 | 04:18:30 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक लि. ले धादिङ्गको गल्छी गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । गल्छी गाउँपालिका वडा नं ७ गल्छी बजारस्थित गल्छी गाउँपालिकाका अध्यक्ष कृष्ण हरि श्रेष्ठ र  बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरे । 

हाल बैंकले ५७ वटा शाखा, १८ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved