सिटिजन्स बैंकका ग्राहकले नर्भिक हस्पिटलमा उपचार गराउँदा विशेष छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 26, 2018 | 04:35:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटल, थापाथलीबिच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौतामा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरे । सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्ड लिएका ग्राहक तथा कर्मचारीले नर्भिक हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । 

बैंकले हाल ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved