मुक्तिनाथ बैंक र सुमेरु अस्पतालबीच सेवा छुट सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 26, 2018 | 04:44:49 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि. र सुमेरु सिटि अस्पताल, पुल्चोकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा छुट दिने सम्झौता भएको छ । 

सम्झौतामा बैंकका तर्फबाट बजारीकरण विभागका प्रमुख बसन्त बक्सी र अस्पतालको तर्फबाट लेखा प्रमुख बादल सिल्पाकारले हस्ताक्षर गरे ।

सम्झौता पश्चात मुक्तिनाथ बैंकका भिसा डेबिट कार्ड लिएका ग्राहकले सुमेरु सिटि अस्पतालमा उपचार गराउँदा तोकिएको शुल्कमा १० प्रतिशत छुट तथा औषधी खरिदमा ८ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved