आइएमई इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकाएसुरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 26, 2018 | 04:50:26 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक  लिमिटेड बिच बैंकाएसुरेन्स सम्झौता भएको छ । 

सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बैंकका  बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरे । 

सम्झौता पश्चात बैंकका ग्राहकले बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved