एनआईसीको नयाँ शाखा झापाको केचनकवलमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 26, 2018 | 04:58:33 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले झापाको कचनकवल गाउँपालिकास्थित बनियानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । प्रदेश नं १ का सांसद बसन्त कुमार बानिया र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले उक्त शाखाको संयुक्त उद्घाटन गरे । 

बैंकले हाल २२४ शाखा, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved