माछापुछ्रे बैंकको लेकसाइड शाखा स्थानान्तरण

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 26, 2018 | 05:04:29 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक लिमिटेडले मंगलबार देखि वाराहीचोक स्थित लेकसाइड शाखालाई हल्लन चोकमा स्थानान्तरण गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष रोशन के. सी. ले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल ८३ शाखा, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बंैकिङ्ग  मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved