सिटिजन्स बैंकका ग्राहकलाई ग्रान्डी अस्पतालमा बिशेष छुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 28, 2018 | 06:23:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, टोखाले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत  बोधराज देवकोटा तथा अस्पतालका तर्फबाट मार्केटिङ तथा व्यापार प्रवर्धन प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउँने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved