गरिमा बैंकका ग्राहक र शेयरधनीलाई ओम अस्पतालमा उपचार गराउंदा बिशेष छुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 28, 2018 | 06:45:49 PM मा प्रकाशित

laxmi  sunrise bank

चाबहिलमा रहेको ओम हस्पिटल एण्ड रिसर्च सेण्टर र गरीमा विकास बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ  । उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा यी दुई बीच सम्झौता भएको हो ।  

सम्झौतामा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ॐ हस्पिटल एण्ड रिसर्च सेण्टरको तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले  हस्ताक्षर गरेका हुन् । 

 सम्झौता अनुसार गरिमा विकास बैंक लिमिटेडका डेविट कार्डहोल्डर ग्राहकहरु, विकास बैंकका कर्मचारी  र संस्थापक शेयरधनीहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेण्टरमा उपचार गराउदां अपरेशन शुल्क, बेड शुल्क, मेडिकल शुल्क, ल्याब, एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान, इण्डोस्कोपी, कोलोनोस्कोपी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्नेछन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved