ग्लोबल आइएमई वैंकद्धारा विद्यालयलाई सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 02, 2018 | 04:32:58 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक लि. ले काभ्रेको रोसी गाउँपालिका – ९, मंगलटार स्थित मंगल जन विजय माध्यामिक विद्यालयलाई ५ थान नयाँ कम्प्युटर सहयोग गरेको छ । जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्धेश्यले बैंकले शनिबार एक कार्यक्रम गरी विद्यालयलाई कम्प्युटरहरु हस्तान्तरण गरेको हो । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, राष्ट्रिय शिक्षा आयोगका सदस्य श्याम श्रेष्ठ पनि सहभागी थिए ।

हाल बैंकले १२९ शाखा, ५ एक्सटेन्सन काउण्टर, १३२ एटिएम, ९२ वटा शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved