ग्लोबल आइएमईका ग्राहकले ओम हस्पिटलको उपचार सेवामा विशेष छुट पाउने

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 02, 2018 | 05:23:37 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक लि. र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । 

सम्भौतापत्रमा बैंकका रेमिट्यान्स, कार्ड वितरण तथा बजार प्रर्वद्धन, मिडिया तथा ब्राडिङ्ग विभाग प्रमुख रविन्द्र ढकाल र हस्पिटलका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरे । 

सम्झौता पश्चात ग्लोबल आइएमईका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड लिएका ग्राहक र ग्राहकका परिवारले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा छुट पाउने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved