सिटिजन्स बैंकका ग्राहकलाई स्टार हस्पिटलमा छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 03, 2018 | 05:32:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्टार हस्पिटल लिमिटेड, सानेपाबिच सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरे । 

सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्ड लिएका ग्राहकलेस्टार हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved