17 Jul, 2018 | १ श्रावण २०७५ | मङ्गलवार




Bizpati Reporter

Follow us on

राष्ट्र बैंक चोकमा माछापुच्छ्रे बैंकको वृक्षारोपण

Posted on:July 05, 2018

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम गरेको छ  । बैंकले बुधबारका.म.पा. ४ वडाको मुल सडक बालुवाटार राष्ट्र बैंक चोकको वरपर, बैंकको बालुवाटार शाखा देखि भाटभटेनी सम्म वृक्षारोपण गरेको हो ।

बैंकले प्रगतिशिल धारा सुधार समिति सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम  गरेको हो ।  वृक्षारोपण कार्यक्रमको उद्घाटन  उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गरेका थिए  ।  

बैंकले देश भर ८३ वटा शाखाहरु, ९१ वटा एटिएम , २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग  सेवा मार्फत बंैकिङ्ग सुबिधा  प्रदान गरीरहेको छ । 

Share your thoughts!

Loading...

Trending