राष्ट्र बैंक चोकमा माछापुच्छ्रे बैंकको वृक्षारोपण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 05, 2018 | 04:12:08 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम गरेको छ  । बैंकले बुधबारका.म.पा. ४ वडाको मुल सडक बालुवाटार राष्ट्र बैंक चोकको वरपर, बैंकको बालुवाटार शाखा देखि भाटभटेनी सम्म वृक्षारोपण गरेको हो ।

बैंकले प्रगतिशिल धारा सुधार समिति सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम  गरेको हो ।  वृक्षारोपण कार्यक्रमको उद्घाटन  उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गरेका थिए  ।  

बैंकले देश भर ८३ वटा शाखाहरु, ९१ वटा एटिएम , २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग  सेवा मार्फत बंैकिङ्ग सुबिधा  प्रदान गरीरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved