25 Sep, 2018 | ९ आश्विन २०७५ | मङ्गलवार




Bizpati Reporter

Follow us on

एनआईसीद्धारा सोलारवत्ती र सिसिटिभि हस्तान्तरण

Posted on:July 09, 2018

citizen bank

एनआईसी एशिया बैंक लिमिटेडले उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरेको सोलारवत्ती र सिसिटिभि उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरेको छ । 

पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल र राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको उपस्थितीमा बंैकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सोलार वत्तीहरु समाजलाई हस्तान्तरण गरे । 

हाल बैंकले २२५ शाखा, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर र ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share your thoughts!

Loading...

Trending