लुम्विनी बैंकको शाखा नरेफाटमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 09, 2018 | 06:19:35 PM मा प्रकाशित

laxmi  sunrise bank

लूम्विनी विकास बैंक लिमिटेडले काठमाडौस्थित नरेफाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ  । उक्त शाखाको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले उद्घाटन गरे । 

हाल बैंकले ६५ शाखा र १२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved