निरोज कुमार थापा     Jul 09, 2018



ruslan ruslan

ज्योति विकास बैंक लि. ले मोरङ्कको खोर्सानेमा नयाँ शाखा संचालनमा ल्याएको छ । जिल्लाको सुन्दरहरैंचा नगरपालिका मेयर शिव प्रसाद ढकाल तथा बैंकका संचालक छत्रमान श्रेष्ठले संयुक्त उद्घाटन गरे । 

बैंकले हाल ५७ वटा शाखा र १८ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share your thoughts!











Close in 7