मोरङ्गको खोर्सानेमा ज्योति विकास बैंकको शाखा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 09, 2018 | 06:29:42 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक लि. ले मोरङ्कको खोर्सानेमा नयाँ शाखा संचालनमा ल्याएको छ । जिल्लाको सुन्दरहरैंचा नगरपालिका मेयर शिव प्रसाद ढकाल तथा बैंकका संचालक छत्रमान श्रेष्ठले संयुक्त उद्घाटन गरे । 

बैंकले हाल ५७ वटा शाखा र १८ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved