एनआईसी एशियाका एकैसाथ ३ शाखा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 09, 2018 | 06:41:21 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले एकैसाथ ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले झापाका गौरीगञ्ज र कनकाई नगरपालिका तथा बर्दियाको ठाकुरबाबा नगरपालिकामा आईतबार नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकले हाल २२५ शाखा, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved