निरोज कुमार थापा     Jul 09, 2018



ruslan ruslan

एनआईसी एशिया बैंकले एकैसाथ ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले झापाका गौरीगञ्ज र कनकाई नगरपालिका तथा बर्दियाको ठाकुरबाबा नगरपालिकामा आईतबार नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकले हाल २२५ शाखा, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share your thoughts!











Close in 7