सिटिजन्स बैंकका ग्राहकलाई दिर्घायु अस्पतालमा उपचार शुल्कमा विशेष छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 10, 2018 | 05:34:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर, चाबहिलबिच सेवा समझदारी भएको छ । बैंककाप्रमुख संचालनअधिकृत पारस कुमार काफ्ले र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर सुरज बलाया श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरे । 

सम्झौतापश्चात बैंकका डेबिट÷क्रेडिट कार्ड लिएका ग्राहक तथा कर्मचारीले दिर्घायु अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । 

हाल बैंकले ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved