एनआईसी एशियाको नयाँ शाखा कञ्चनपुरको पुनर्वासमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 12, 2018 | 06:30:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले कञ्चनपुरको पुनर्वासमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार पुनर्वास नगरपालिकाका मेयर जिवन राज थापाले उक्त शाखाको उद्घाटन गरे ।

हाल बैंकले २२६ शाखा, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved